एआई कम्पनी ‘एन्थ्रोपिक’ को पक्षमा अदालतको फैसला, ट्रम्प प्रशासनको आदेश उल्टियो

आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी 'एन्थ्रोपिक' र ट्रम्प प्रशासनबीच जारी कानुनी लडाइँमा संघीय अदालतले कम्पनीको पक्षमा फैसला सुनाएको छ। क्यालिफोर्नियाको उत्तरी जिल्ला अदालतकी न्यायाधीश रिटा एफ लिनले बिहीबार ट्रम्प प्रशासनलाई एन्थ्रोपिकलाई 'सुरक्षा जोखिम' को सूचीबाट हटाउन र संघीय …