सी–ट्रम्प शिखर सम्मेलनको समापन : नेपालसहित बाँकी विश्वलाई के असर गर्छ ?

चीनले ब्रिक्सको खुबै कुरा गर्छ । ब्रिक्सका सदस्य देशहरूले स्थापना गरेको न्यु डेभलपमेन्ट बैंकको मुख्यालय चीनको सांघाईमा छ ।