इनिसालाई न्याय माग्दै आज पनि माइतीघरमा प्रदर्शन

१ चैत, काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरकी १६ वर्षीया इनिसा विकको सामूहिक बलात्कार पछि हत्या भएको भन्दै उक्त घटनामा संलग्नलाई कारबाहीको माग राखेर आज पनि माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ । उक्त घटनामा  संलग्नमाथि कडा कारबाही गर्न …