मौरी चराउने पशुपति: चितवनको शक्तिखोरबाट रोल्पा, प्युठान र बर्दघाट हुँदै पुगे कपिलवस्तु
१७ वर्षअघि जापान जाने सोच त्यागेर मौरीपालन रोजेका उनी विगत १६ वर्षदेखि व्यावसायिक रूपमा यस क्षेत्रमा सक्रिय छन्। रोल्पा, प्युठान र बर्दघाट हुँदै अहिले कपिलवस्तु आइपुगेका हुन्।