कम्तीमा करका दर १०/१५ वर्ष स्थिर हुनुपर्छ भन्ने बुझेका छौं: थापा

निजी क्षेत्रले बदमासी गर्छ भन्ने सोचबाट मात्रै हाम्रा थुप्रै नीतिहरू बनाएको देखिएको पनि थापाले उल्लेख गरे।