एमाले र रास्वपा : भाषणमा ‘सफ्ट पावर’ को बखान, घोषणापत्रमा कला-संस्कृति शून्य

काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि प्रमुख राजनीतिक दलहरूले आफ्ना घोषणापत्र सार्वजनिक गरेका छन् । तर ती दस्तावेजलाई नजिकबाट हेर्दा एउटा रोचक तस्वीर देखिन्छ । मुख्य चारमध्ये दुई दलले मात्र कला, संस्कृति, सिनेमा, संगीत र …