तारिक रहमान बने बाङ्लादेशको प्रधानमन्त्री

ढाका। बाङ्लादेशमा सम्पन्न आम निर्वाचनमा बहुमत प्राप्त बाङ्लादेश नेश्नलिस्ट पार्टी (बीएनपी) का अध्यक्ष तारिक रहमान मंगलबार प्रधानमन्त्री नियुक्त हुँदै छन्। बाङ्लादेश नेश्नलिस्ट पार्टी (बीएनपी) ले प्रधानमन्त्रीका रूपमा अध्यक्ष तारिक रहमानले मंगलबार शपथ लिने बताएको छ। बीबीसीका अनुसार प्रधानमन्त्री र मन्त्रिपरिषद् सदस्यहरूको शपथ ग्रहण समारोह अपराह्न ४ बजेका लागि तय गरिएको छ। विद्यार्थी आन्दोलनको १६ महिनापछि […]