महत्त्वाकांक्षी योजना बोकेर इन्जिनियर श्रीराम संसद्‍मा

३ चैत, काठमाडौं । तनहुँ निर्वाचन क्षेत्र-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट चुनाव लडेका इन्जिनियर श्रीराम न्यौपाने प्रतिनिधिसभा सदस्यमा भारी मतान्तरले निर्वाचित भए । ३२ हजार ६८७ मत प्राप्त गर्दै नेपाली कांग्रेसका शंकर भण्डारीलाई …