क्रिकेटर सुलभप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौं। जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका बाँकेका क्रिकेटर सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ र नेपाल खेलकुद पत्रकार मञ्चद्वारा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) हातामा मंगलबारसंयुक्त आयोजित कार्यक्रममा श्रद्धाञ्जली अर्पण गरिएको हो । राखेपका सदस्यसचिव टंकलाल घिसिङ, खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, ओलम्पियन संघका अध्यक्ष दीपक विष्ट, खेलाडी, […]