जेनजीलाई महेश बस्नेतको चुनौती-‘छानबिन मबाट सुरु गर’

काठमाडाैं । एमाले नेता महेश बस्नेतले आफ्नै घरमा आगजनी र लुटपाटपछि कडा प्रतिक्रिया दिनुभएकाे छ। उहाँले सामाजिक सञ्जालमार्फत आफूलाई ‘भ्रष्टाचारी’ भन्दै टिप्पणी गर्नेहरूप्रति आक्रोश व्यक्त गर्दै छानबिन आफैँबाट सुरु गर्न चुनौती दिनुभएकाे हाे । “खुकुरी बीचमा राख, आरोप पुष्टि भए मलाई काट, नभए तिमी आफैँ काटिन तयार हो,” भन्दै उनले दोषी ठहरिए सम्पूर्ण जिम्मेवारी लिन […]