विभिन्न पार्टी त्याग्दै ५२ युवा नेकपामा प्रवेश

काठमाडौँ। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाललगायत विभिन्न राजनीतिक दल परित्याग गर्दै काभ्रेसहित विभिन्न जिल्लाका ५२ युवा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। प्रतिनिधिसभा निर्वाचन २०८२ मा काभ्रे १ का प्रतिनिधिसभा उम्मेदवार सूर्यमान तामाङ ‘दोङ’को पहलमा उनीहरू आज (शनिबार) पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा पार्टीमा प्रवेश गरेका हुन्। पार्टी संयोजक पुष्पकमल दाहालले नवप्रवेशी युवाहरूलाई […]