पाँच वर्षपछि भारतीय सैनिकलाई सामाजिक सञ्जाल चलाउन अनुमति

काठमाडौँ । भारतीय सेनाका जवानले पाँच वर्षपछि फेरि सामाजिक सञ्जाल एप प्रयोग गर्न पाउने भएका छन्। सन् २०२० मा लगाइएको प्रतिबन्ध केही सर्तसहित हटाइएको हो। समाचार एजेन्सी एएनआईका अनुसार नयाँ निर्देशिकाअन्तर्गत सैनिकहरूले इन्स्टाग्राम रिल, फोटो र भिडिओ हेर्न पाउने छन्, तर टिप्पणी गर्न अनुमति छैन। गैरगोप्य जानकारी ह्वाट्सएप र टेलिग्रामजस्ता एपमा साझा गर्न सकिन्छ। साथै […]