पाकिस्तान एसिया कपको च्याम्पियन बन्दा भारतको १९१ रनको लज्जास्पद हार

काठमाडौं – यु-१९ एसिया कप क्रिकेटको उपाधि पाकिस्तानले जितेको छ। दुबईको आईसीसी एकेडेमी मैदानमा आइतबार भएको फाइनल खेलमा बलियो प्रतिद्वन्द्वी भारतलाई एक सय ९१ रनले हराउँदै पाकिस्तान च्याम्पियन बनेको हो। खेलमा पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा तीन सय ४८ रनको लक्ष्य प्रस्तुत गरेको थियो। पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट […]