टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण

कामठाडौं – पाचौं अल नेपाल अन्तरवडा राष्ट्रिय टेबलटेनिस प्रतियोगिता ललितपुर महानगरपालिका—८ का रुविन महर्जन र शिवसताक्षी—८ की इभाना थापाले स्वर्ण पदक जितेका छन् । खुला सिङ्गल्सको पुरुषमा रुविन र महिलामा इभाना च्याम्पियन बनेका हुन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा आज भएको पुरुषतर्फ फाइनलमा रुविनले ललितपुर—१६ का संयोग कपालीलाई ४–११, ११–८, ६–११, ११–५, १४–१२ र […]