शरीर बन्धक तथा ठगी गर्ने सातजना पक्राउ

काठमाडौं- नेपाल प्रहरीले शरीर बन्धक तथा ठगी गर्ने गिरोहलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले बूढानीलकण्ठ नगरपालिका–८, भंगालस्थित एक घर भाडामा लिइ वैदेशिक रोजगारीका लागि इटाली देश पठाइदिने भनी बंगलादेशी नागरिकलाई बंगलादेशबाट काठमाडौं बोलाइ बन्धक बनाइ ठगी गर्ने सातजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बंगलादेश घर भई काठमाडौं बस्दै आएका ३८ […]