यसरी जन्मिएको थियो सुपरहिरो 'स्पाइडर म्यान'

विश्वमा सबैभन्दा बढी मन पराइएका फिल्ममा मार्वलका सुपरहिरोका कथामा आधारित फिल्म पर्छन्। धेरैलाई थाहा छ 'स्पाइडर म्यान', 'आइरन म्यान', 'हल्क', 'डक्टर स्ट्रेन्ज' लगायत दर्जनौँ सुपरहिरोका पिता स्टेन ली हुन्। स्टेन लीकै पात्रमा आधारित फिल्म 'स्पाइडर म्यानः नो वे होम' भर्खरै प्रदर्शनमा आएको छ। जसले विश्वभर उत्साहजनक प्रदर्शन गरिरहेको छ।सुपरहिरोमा पनि सर्वाधिक मन पराइएको सुपरहिरोमध्ये 'स्पाइडर म्यान' अगाडि नै आउँछ। केही वर्षअघि उनले &#

सम्बन्धित सामग्री

एआईको सहयोगमा सुपरहिरो फिल्म बनाउँदै निखिल उप्रेती

काठमाडौं । निखिल उप्रेती एक्सन अभिनेताको रुपमा दर्शकमाझ चर्चित छन् । साततले भवनबाट हामफालेका उनको कुनैबेलाको स्टन्टको चर्चा अहिले पनि हुने गर्छ । उनै निखिललाई लिएर यतिबेला नयाँ खबर छ । एक पड्कास्ट अन्तर्वार्तामा निखिलले नेपालीपन बोकेको सुपरहिरो फिल्म निर्माणको तयारीबारे खुलासा गरेका छन् । हलिउड स्टुडियो मार्वलले बनाउने सुपरहिरो फिल्मबाट आफू प्रभावित भएको र […]

‘डेडपुल ३’ को छायांकन सेटबाट तस्वीर लिक, दुई सुपरहिरोबीच भिडन्त

काठमाडौं । हलिउडको प्रतीक्षित फिल्म ‘डेडपुल’को तेस्रो श्रृंखलाको छायांकन यतिबेला धमाधम भइरहेको छ । हलिउडको प्रसिद्ध मार्वल सिनेम्याटिक युनिभर्स (एमसीयू)को यो ३४ औं फिल्म पनि हो । ‘डेडपुल’ सिरिजको यो तेस्रो फिल्ममा दुई सुपरहिरो डेडपुल र वुल्भरिनबीच लडाइँ भएको दृश्य देख्न सकिन्छ । यो सुपरहिरो एक्सन फिल्म अर्को वर्षको मे ३ मा रिलिज हुँदैछ । […]

के मार्वल ‘सिनेम्याटिक ब्रह्माण्ड’को अन्त्य हुँदैछ ?

काठमाडौं । फेब्रुअरी २०२३, स्कटल्याण्ड, पृथ्वी, ठूलो आक्रमण भइरहेको छ र खलनायकबाट संसारलाई बचाउन सक्ने र आफ्नो आकार पनि बदल्न सक्ने सुपरहिरो एन्ट-म्यान पनि खतरामा छ । एन्ट–म्यान मात्र होइन उसका अन्य धेरै सुपरहिरो साथी पनि खतरामा छन् र हामी तिनीहरूलाई बचाउनका लागि केही गर्न सक्दैनौं । किनभने यस पटक उनी फिल्म समीक्षक र उनका […]

अहिलेसम्मकै उत्कृष्ट सुपरहिरो फिल्म भनिएको ‘द फ्ल्यास’को ट्रेलर सार्वजनिक

काठमाडौं । आगामी असार १ गते नेपालमा समेत प्रदर्शनको तयारीमा रहेको हलिउड सुपरहिरो फिल्म ‘द फ्ल्यास’को प्रतीक्षित ट्रेलर सार्वजनिक भएको छ । विश्व फिल्मको महाकुम्भ मानिने अमेरिकाको सिनेमाकनमा गएराति सार्वजनिक गरिएको यो ट्रेलरलाई कतिपयले अहिलेसम्मकै उत्कृष्ट सुपरहिरो फिल्मको संज्ञा दिएका छन् । डीसी युनिभर्सको पात्रमा आधारित वार्नर ब्रोज स्टुडियोको यो फिल्मको ट्रेलरलाई डिस्कभरीका सीईओ डेभिड […]

हलमा लाग्यो हलिउड सुपरहिरो फिल्म ‘साजम : फ्युरी अफ द गड्स’

काठमाडौं । डीसी कमिक्समा आधारित हलिउड सुपरहिरो फिल्म ‘साजम : फ्युरी अफ द गड्स’ शुक्रबारदेखि नेपाली हलमा रिलिज भएको छ । घरेलु फिल्म ‘छक्कापञ्जा ४’को दबदबा कायम रहँदा रिलिज भएको वार्नर ब्रोज स्टुडियोको यो फिल्मले नेपाली मल्टिप्लेक्समा औसत अकुपेन्सीसहित ओपनिङ गरेको छ । डीसी कमिक्सको चर्चित पात्र ‘साजम’मा आधारित रहेको फिल्मले समीक्षकबाट सन्तोषजनक समीक्षा प्राप्त […]

‘द डार्क नाइट’ ५० वर्षयताकै सर्वोत्कृष्ट सुपरहिरो फिल्म घोषित

काठमाडौं । सन् २००८ मा रिलिज भएको क्रिस्टोफर नोलन निर्देशित हलिउड फिल्म ‘द डार्क नाइट’ ५० वर्षयताकै नम्बर वान सुपरहिरो फिल्म घोषित भएको छ । यो फिल्मको मुख्य भूमिकामा हेथ लेजरले जोकर चरित्रको सुपरहिरो भूमिकामा अभिनय गरेका छन् । फिल्ममा उनको ३३ मिनेट भूमिका छ, तर त्यसलाई निकै रुचाइयो । फिल्म रिलिजको ६ महिनाअघि यी […]

मार्भल सिनेम्याटिक युनिभर्समा मुस्लिम सुपरहिरो बनिन् ‘मिस मार्भल’

काठमाडौँ– मार्भल स्टुडियोले आफ्नो सिनेम्याटिक युनिभर्समा नयाँ नयाँ सुपरहिरोहरुलाई ल्याईरहेको छ । आइरन म्यान, क्याप्टेन अमेरिका, ब्ल्याक विडो लगायतका पात्रहरु नरहँदा नयाँ पात्रलाई आफ्नो सिनेम्याटिक युनिभर्समा स्थापित गर्ने दौडमा मार्भल रहेको छ । यसैक्रममा मार्भल स्टुडियोले डिज्ने प्लसको आगामी सिरिज ‘मिस मार्भल’ मार्फत नयाँ सुपरहिरो ल्याएको छ ।  मुस्लिम सुपरहिरोको कथा यसपटक देखाइएको छ। काल्पनिक […]

‘द ब्याटम्यान’को सिक्वेलमा पुनः रोबर्ट प्याटिन्सननै ब्याटम्यानको भुमिकामा

हलिउड सुपरहिरो फिल्म ‘द ब्याटम्यान’को सिक्वेलमा रोबर्ट प्याटिन्सन पुनः ब्याटम्यानको भुमिकामा देखिने भएका छन्। निर्माण कम्पनी वार्नर ब्रोज र डीसीले सिनेमांकन समारोहमा रोबर्ट प्याटिन्सनलाई लिएर फिल्मको सिक्वेल बनाउने घोषणा गरेका हुन्। सिक्वेलमा पनि निर्देशक म्याट रिब्सको लेखन र निर्देशन हुनेछ। सुपरहिरो फिल्म ‘द ब्याटम्यान’ ४ मार्च २०२२ मा रिलिज भएको…

सुपरहिरो अवतारमा देखिए धोनी

काठमाडौँ– दुईपटक विश्वकप क्रिकेट जितेका भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनीले जीवनको फरक यात्रा सुरु गरेका छन् । उनी चाँडै नै एनिमेटेड सिरिजको विश्वमा पाइला चाल्दैछन् । मिथोलोजिकल साइन्स फिक्सन नोबल ‘अथर्वः द ओरिजिनल’मा धोनी सुपरहिरो अवतारमा देखिँदैछन् । यिनै धोनीले आफ्नो यो सुपरहिरो अवतारको पहिलो झलक सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । […]

कटरीनाको सुपरहिरो फिल्म अनिश्चित

मुम्बई(बलिउड लाइफ)– अभिनेत्री कटरीना कैफको सुपरहिरो फिल्मको निर्माण कार्य हाललाई रोकिएको छ । निर्देशक अली अब्बास जफर अन्य प्रोजेक्टमा व्यस्त भएपछि यस बेनामे सुपरहिरो फिल्मको निर्माण कार्य रोकिएको हो । निकै महंगो बजेट भनिएको यो फिल्मका लागि निर्देशक जफर कथामा लामो समयदेखि व्यस्त थिए । अभिनेत्री कटरीना सुपरहिरो अवतारमा देखिने समाचार सार्वजनिक भएपछि उनका फ्यान […]