‘द पोएट आइडल’ सिजन–२ को औपचारिक घोषणा

काठमाडौँ – ‘द पोएट आइडल’ सिजन २ को औपचारिक घोषणा भएको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आगामी सोमबारदेखि प्रसारण हुनेछ। हिमालय टिभीमा यो कार्यक्रम प्रत्येक सोमबार र मंगलबार राति ९ बजेदेखि प्रसारण हुने भएको छ। पत्रकारहरुको भेटघाटमा शोका निर्माता तथा निर्देशक अमनप्रताप अधिकारीले विभिन्न प्रायोजकसँग लिखित सम्झौता गरे। वात्सल्य नेचुरल शीर्ष प्रायोजकको रुपमा रहने भएको […]