हब को-अपरेटिभको आपत्ति

बालुवाटार स्थित हब को-अपरेटिभले संस्थाविरुद्ध विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । संस्थाले शनिबार एक विज्ञप्ति जारी गर्दै वित्तीय कारोबार सुरु गरेको करिब एक वर्षको अवधिमा हालसम्म शेयर र निक्षेप गरी १२ करोड ननाघेकोमा केहि सञ्चार माध्यमले हब सहकारीले ५० करोड निक्षेप अन्तर सहकारी कारोबार गरी सङ्कलन गरेको, सदस्यहरूको बचत रकम जोखिममा रहेको जस्ता भ्रामक समाचार प्रकाशित गरेकोमा आपत्ति जनाएको हो । संस्था सहकारी ऐन अनुसार नै संस्था अघि बढेको भन्दै  कारो