दसैं तिहारमा सामसङको छुट योजना

सामसङ नेपालले २०७८ दसै ंतिहारको अवसरमा ग्राहकहरुले ‘छुटको तरंग, दसैं तिहारमा उमंग” योजनामार्पmत सामसङका टिभी तथ ाडिजिटल एप्लाएन्सेस खरिदमा आकर्षक छुट प्राप्त गर्न सक्ने जनाएको छ ।ग्राहकहरुले यो योजनाअवधिभर सामसङका टिभी, रेफ्रिजेरेटर, वासिङ्ग मेसिनहरुको खरिदमा अधिकतम ३५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने कम्पनीले उल्लेख गरेको छ । त्यसै गरी निश्चित उपकरणहरुको निःशुल्क जडानको व्यवस्था पनि […]

सम्बन्धित सामग्री

ग्लोबल आइएमईको दसैं लक्षित छुट योजना

काठमाडौं– ग्लोबल आइएमई बैंकले दसैंको अवसरमा ‘ग्लोबल आइएमई बैंकको साथमा दसैं रमाइलो’ भन्ने नारासहित विभिन्न डिजिटल कारोबारमा छुट तथा क्यासब्याक योजना सार्वजनिक गरेको छ । बैंकको डेबिट तथा क्रेडिट कार्डबाहकले आफूलाई आवश्यक सरसामान खरिद गर्दा बैंकको कार्ड प्रयोग गरी पीओएस मेसिनबाट भुक्तानी गर्दा ३०० देखि ५०० रुपैयाँसम्म नगद फिर्ता हुने बताइएको छ । नगद फिर्ता […]

सानिमा बैंकको दसैं–तिहार छुट योजना

दसैं र तिहारको अवसरमा सानिमा मोबाइल बैंकिङ सेवा प्रयोग गरी क्यूआर कोडमार्फत् भुक्तानी गर्ने ग्राहकलाई १० प्रतिशत वा अधिकतम १०० रुपैयाँसम्मको छुट प्रदान गर्नेछ । यो योजना १६ देखि २२ असोज र७ देखि १२ कात्तिकसम्म फोन पे मर्चेन्टहरुमा मात्र लागू हुने बैंकले जनाएको छ ।यस योजनाले डिजिटल भुक्तानीलाई प्रोत्साहन गरी दीर्घकालीन रूपमा नगदको प्रयोग घट््ने […]

सुजुकी ‘पर्वोत्सव’ ग्राहक योजना

नेपालका लागि सुजुकी कारको आधिकारिक बिक्रेता तथा सीजी होल्डिङको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले दसैं तिहारको अवसरमा आकर्षक ग्राहक योजना ल्याएको छ ।कम्पनीले ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको हो । यो योजना अन्तर्गत ग्राहकले दुई लाख रुपैयाँ बराबरको नगद छुट, १ वर्षको सवारी बिमा र स्क्र्याच कार्डमार्फत एक लाख पचास हजार रुपैयाँसम्म अतिरिक्त छुट पाउन सकिनेछ […]

सामान किन्दा उपहार पाउने गोदरेजको दसैं अफर

भारतीय रेफ्रिजेरेटर ब्राण्ड गोदरेजले यसपालीको दसैं तिहारलाई लक्षित गर्दै ‘क्यासप्राइस’ नामक योजना सार्वजनिक गरेको छ ।यस योजनाअन्तर्गत ग्राहकले गोेदरेज होम एप्लायन्सहरुको खरिदमा आकर्षक क्यासब्याक र उपहार प्राप्त गर्नेछन् । यो अफर ९ भदौदेखि सीमित अवधिका लागि नेपालभर पाइने कम्पनीले बताएको छ ।गोदरेजको सामान खरिदमा ग्राहकले २६ प्रतिशत सम्मको अधिकतम छुट पाउने छन्। यसका साथै अन्य […]

टिभी ब्रान्ड टीसीएलको दसैंलक्षित ‘अजम्बरी खुसी’ योजना

ओम्दियाबाट प्रमाणित एन्ड्रोइड टिभी ब्राण्ड टीसीएलले यो दसैं तिहारलाई लक्षित गरेर ‘अजम्बरी खुसी’ योजना सार्वजनिक गरेको छ ।योजनाअन्तर्गत ग्राहकहरुले टिसिएलका होम इन्टरटेनमेन्ट र होम एप्लायन्सका उत्पादनहरु खरिद गर्दा आकर्षक नगद छुट वा निश्चित उपहारहरु प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ। ग्राहकहरुले यो योजना ८ भदौदेखि सीमित अवधिका लागि नेपालभर पाउने कम्पनीले जनाएको छ ।ग्राहकले टेलिभिजनको खरिदमा […]

स्कुल अफ आइटीको दसैं तिहार छुट योजना

सूचना प्रविधिको क्षेत्रमा दक्ष जनशक्ती उत्पादन गर्दै आएको स्कुल अफ इन्फरमेसन टेक्नोलोजीज (स्कुल अफ आईटी) ले दसैं तिहार र छट पर्वलाई लक्षित गर्दै आफ्ना सबै कोर्षहरुमा भारी छुटको योजना सार्वजनिक गरेको छ । सिटीइभिटीबाट स्वीकृति प्राप्त स्कुल अफ आइटीले विगत ४ वर्षदेखि प्रोग्रामिङ, डिजाइनिङ, इन्जिनियरिङ, सफ्टवेयर निर्माण, वेबसाइट निर्माण सम्बन्धी बजार लक्षित लामो र छोटो […]

सानिमाको दसैं धमाका सार्वजनिक

सानिमा बैंकले दसैं धमाका योजना सार्वजनिक गरेको छ। योजनाअन्तर्गत अनलाइन सपिङ पोर्टल दराजसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई दराजबाट सामान खरिद गर्दा विशेष छुट प्राप्त हुनेछ।...

सानिमा बैंकले ल्यायो दसै धमाका योजना

नेपालीहरुको महान चाड वडा दसैंंको अवसरमा सानिमा बैंकले ग्राहकहरुको लागि ‘दसैं धमाका’ योजना सार्वजनिक गरेको छ । अनलाइन सपिङ्ग पोर्टल दराजसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई दराजबाट सामान खरिद गर्दा विशेष छुट प्राप्त हुनेछ ।यो योजना अन्तर्गत सानिमा बैंकको डेबिट कार्ड प्रयोगकर्ताले दराजबाट सामान खरिद गरी भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम् २ […]

याडिया इलेक्ट्रिक स्कुटरमा दसैं अफर

याडियाका प्रिमियम इलेक्ट्रिक स्कुटरमा २५ हजार नगद छुट र दुईवटा हेल्मेट निःशुल्क दिने योजना सार्वजनिक भएको छ।...

यामाहाले ल्यायो दसैं तिहार लक्षित विशेष उपहार योजना

यामाहा मोटरसाइकल तथा स्कुटरहरूको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले दसैं तिहारको शुभकामनासहित ‘रेस फर द एस अफर’ योजना सुरु गरेको छ । भदौ १६ गतेबाट सुरु भएको अफर यामाहा बाइक तथा स्कुटरको खरिदमा लागु हुने कम्पनीले जनाएको छ ।योजनाअन्तर्गत उपभोक्ताहरूले यामाहा खरिद गर्दा तत्कालै स्योर सट उपहारमा आठ हजारदेखि एक लाखसम्मको नगद पुरस्कार छुट प्राप्त गर्नेछन् […]