गण्डकी प्रदेशमा कोरोना सतर्कता : यस्तो छ तथ्याङ्क

पर्वत : कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलन नदिन गण्डकी प्रदेश सरकारले विभिन्न तयारी गरिरहेको छ। ११ जिल्ला रहेको गण्डकी प्रदेशको बागलुङमा १९ वर्षीया युवती र ६५ वर्षीया वृद्धा गरी दुई जनामा कोरोना सङ्क्रमण देखिएको छ। देशभर रहेका नौ जना सङ्क्रमितमध्ये दुई जना बागलुङमा...