प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपतिलाई दिए धन्यवाद, भने–दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले चिनिया राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धले नयाँ उचाइ प्राप्त गरेको बताएका छन्। दुईदिने राजकीय भ्रमण पूरा गरी सी स्वदेश फर्किएलगत्तै प्रधानमन्त्री ओलीले ट्वीट गर्दै चीन–नेपाल सम्बन्धले थप गतिशीलता प्राप्त गरेको पनि बताएका छन्। उनले ट्वीटमा भनेका छन्- मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका