पर्यटकीय सवारी साधनका लागि बसपार्क नहुँदा सडकमै पार्किङ

काठमाडौँ, १२ असार । मुलुकको सङ्घीय राजधानी काठमाडौँमा पर्यटक बोक्ने सवारी साधनका लागि छुट्टै बसपार्क नहुँदा पर्यटकीय बस विभिन्न स्थानमा रहन बाध्य भएका छन् । मुलुकको आर्थिक मेरुदण्डको मुख्य आधारका रुपमा रहेको पर्यटकलाई बोक्ने सवारीसाधनका लागि छुट्टै बसपार्क नहुँदा बौद्ध, सोह्रखुट्टेलगायत सडकबाट पर्यटकीय बस देशका विभिन्न भागमा आवतजावत गर्दै आएका छन् । कोरोना महामारीबाट नराम्रोसँग […]

सम्बन्धित सामग्री

बसपार्क नहुँदा सडकमै पार्किङ

बाजुराको सदरमुकाम मार्तडीमा बसपार्क नहुँदा पार्किङको समस्या भएको छ। झन्डै चार वर्षअघि मात्रै साँफेमार्तडी राजमार्गअन्तर्गत बाजुराको बार्जुगाडदेखि मार्तडीसम्म सडक कालोपत्रे भएको थियो। पवनदूत बस यातायात समितिका काउन्टर इन्चार्ज सन्तोष डँडालका अनुसार सडक कालोपत्रे भएसँगै बाजुराको सदरमुकाम मार्तडीको कागागारसम्म गाडी पुगे पनि बसपार्क नहुँदा पार्किङको समस्या भएको छ। मार्तडीमा सडक पुगेर केही सजिलो भए पनि सवारीसाधन राख्न पार्किङ नहुँदा समस्या भएको यातायात व्यवसायी बताउँछन्।

बसपार्क नहुँदा सडकमै पार्किङ

सवारी चाप धेरै हुने गोकुलेश्वर बजारमा बसपार्क नहुँदा सडकमै सवारीसाधन पार्किङ गर्ने गरिएको छ । जसका कारण सवारी दुर्घटनाको जोखिम बढाएको छ ।

पर्यटकीय सवारी साधनका लागि बसपार्क नहुँदा सडकमै पार्किङ

मुलुकको संघीय राजधानी काठमाडौंमा पर्यटक बोक्ने सवारी साधनका लागि छुट्टै बसपार्क नहुँदा पर्यटकीय बस विभिन्न स्थानमा रहन बाध्य भएका छन् । मुलुकको आर्थिक मेरुदण्डको मुख्य आधारका रुपमा रहेको पर्यटकलाई बोक्ने सवारीसाधनका लागि छुट्टै बसपार्क नहुँदा बौद्ध, सोह्रखुट्टेलगायत सडकबाट पर्यटकीय बस देशका विभिन्न भागमा आवतजावत गर्दै आएका छन् ।कोरोना महामारीबाट नराम्रोसँग थला परेको नेपालको पर्यटन व्यवसायलाई अगाडि बढाउन सरकारले विभिन्न कार्यक्रम अगाडि सारेपनि संघीय राजधानी काठमाडौंमै पर्यटकीय बसका लागि पार्किङस्