विपद्बाट प्रभावित हुनेहरूको ३० मिनेटभित्रै उद्धार

सरकारले मनसुन सुरु भएसँगै विपद्बाट हुने घटना न्यूनीकरणका लागि जोखिम क्षेत्रको नक्सा तयार गरी प्रतिकार्य योजना बनाएको छ । प्रतिकार्य योजनामा विपद्बाट प्रभावित हुनेहरूको ३० मिनेटभित्रै उद्धार गर्नेगरी तयारी गरिएको छ ।गृह मन्त्रालयले बुधबार ‘ मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्य योजना २०७८’ पारित गर्दै विपद्बाट हुन सक्ने जोखिम कम गर्नेगरी रणनीति तय गरेको हो । गृहमन्त्री खगराज अधिकारीको नेतृत्वमा रहेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ११औं बैठकले विपद्बाट हुन सक्ने

सम्बन्धित सामग्री

बैतडीबाट ५ महिलाको उद्धार

बैतडी : बैतडीमा मानसिक समस्या भएका ५ महिलाको उद्धार गरिएको छ। उनीहरुलाई जिल्लाका विभिन्न स्थानबाट उद्धार गरिएको हो।मानसिक समस्या भएर लामो समयदेखि बेवारिसे महिलाहरुको उद्धार गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रसाद भट्टले बताए।जिल्लाको शिवनाथ गाउँपालिकाबाट २ जना, दशरथचन्द नगरपालिका, मेलौली नगरपालिका र सुर्नया गाउँपालिकाबाट १/१ जनाको उद्धार गरिएको उनले बताए।धनगढीमा रहेको दृष्टि फाउण्डेसन संस्थासँग सहकार्य गरेर उनीहरुको उद्धार गरिएको उनले बताए। उद्धार गरिएका मानसिक समस्या भएक

बैतडीबाट पाँच महिलाको उद्धार

बैतडी– बैतडीमा मानसिक समस्या भएका पाँच महिलाको उद्धार गरिएको छ । उनीहरुलाई जिल्लामा विभिन्न स्थानबाट उद्धार गरिएको हो । मानसिक समस्या भएर लामो समयदेखि बेवारिसे महिलाहरुको उद्धार गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए। जिल्लाको शिवनाथ गाउँपालिकाबाट दुई, दशरथचन्द नगरपालिका, मेलौली नगरपालिका र सुर्नया गाउँपालिकाबाट एक/एक जनाको उद्धार गरिएको उनले बताए । धनगढीमा रहेको […]

हेलिकप्टरबाट सुत्केरीको उद्धार

कालीकाेट - कालीकोट पलाँता गाउँपालिका-५ खिनकी २४ वर्षीया गीता शाही बमको हेलकप्टरमार्फत उद्धार गरिएको छ । सुत्केरी हुन नसकेपछि बमलाई हेलिकप्टरमार्फत उद्धार गरिएको हो । वडा अध्यक्ष वीर बमको पहलमा सुत्केरीको उद्धार गरिएको हो । खिनको स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीले सुत्केरी गराउन नसकेपछि बिहीवार नेपाली सेनाको हेलिकप्टरमार्फत सुत्केरीलाई प्रदेश अस्पताल सुर्खेत पठाइएको छ । जिल्ला प्रशासन कार्यालय कालीकोटले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान समन्वय इकाइ काठमाण्डौलाई सुत्केरीको उद्धार...

घाइते चितुवाको उद्धार

मंगलबारे – इलाममा फेला परेको घाइते चितुवाको उद्धार गरिएको छ। जिल्लाको माइजोगमाई–६ प्याङमा फेला परेको घाइते चितुवाको उद्धार गरिएको हो। एक खोल्सीमा चितुवा देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले सव डिभिजन कार्यालय नयाँ बजारलाई जानकारी गराएपछि त्यहाँको टोलीले गत राति ती चितुवालाई उद्धार गरी डिभिजन वन कार्यालय इलाममा ल्याइएको थियो। घाइते चितुवाको उपचार, पुनःस्थापनाका […]

घाइते चितुवाको उद्धार

मङ्गलबारे । इलाममा फेला परेको घाइते चितुवाको उद्धार गरिएको छ । जिल्लाको माइजोगमाई–६ प्याङमा फेला परेको घाइते चितुवाको उद्धार गरिएको हो । एक खोल्सीमा चितुवा देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले सव डिभिजन कार्यालय नयाँ बजारलाई जानकारी गराएपछि त्यहाँको आएको टोलीले गएराति ती चितुवालाई उद्धार गरी डिभिजन वन कार्यालय इलाममा ल्याइएको थियो । […]

युक्रेनबाट तीन म्याग्देलीको उद्धार

म्याग्दी । युद्धग्रस्त मुलुक युक्रेनको राजधानी किएभमा फसेका तीन म्याग्देलीको उद्धार गरी पोल्याण्डमा लगिएको छ । रूस र युक्रेनबीचको युद्ध चर्किदै गएपछि युक्रेनको राजधानी किएभमा रहेका तीन म्याग्देलीको उद्धार गरी पोल्याण्ड लगिएको अन्तराष्ट्रिय नेपाली साहित्य समाजले जनाएको छ । समाजका अध्यक्ष सुसन परियारका अनुसार उद्धार गरिएकामा मालिका गाउँपालिका–६ दिच्यामका अमृत पटेल, मालिका गाउँपालिका– ७ बिमका […]

चितवनमा एक सय नौ वन्यजन्तुको उद्धार

चितवन, १० पुस: चितवन राष्ट्रिय निकुञ्जले चालू आर्थिक वर्षका पाँच महिनामा १०९ वन्यजन्तुको उद्धार गरेको छ । कार्यालयका अनुसार उद्धार गरिएका जनावर बाघ, गैँडा, अजिङ्गर, मगर गोही र अन्य छन् । उद्धार गरिएका जनावारमध्ये सबैभन्दा बढी अजिङ्गर छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार ८८ अजिङ्गरको उद्धार गरिएको छ । चार बाघ, एउटा […]

गर्भवतीको हेलिकप्टरबाट उद्धार

दैलेख : जिल्लाको आठविस नगरपालिका–७ खड्कावालाकी ३४ वर्षीया गर्भवती रूपा कठायतको रक्तस्रावपछि उपचारका लागि हेलिकप्टरबाट उद्धार गरिएको छ। रक्तस्रावपछि स्थानीय स्वास्थ्य चौकीमा उपचार सम्भव नभएकाले बिरामीलाई थप उपचारका लागि राष्ट्रपति उद्धार कार्यक्रमअन्तर्गत उद्धार गरी हेलिकप्टरबाट सुर्खेत पठाइएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए।हेलिकप्टरबाट उद्धार गरिएकी रुपाको प्रदेश अस्पतालमा सुर्खेतमा उपचार भइरहेको र अहिले उनको स्वास्थ्य सामान्य रहेको जानकारी पाएको आठ

सकियो सिद्धपोखरीको जल उद्धार अभ्यास कार्य

भक्तपुरको प्रसिद्ध सिद्धपोखरीमा गरिएको जल उद्धार कार्य अभ्यास सकिएको छ। विपतको बेला कसरी उद्धार गर्ने भन्ने सिक्न अभ्यासका लागि उद्धार गरिएको थियो।...

पाँच बालकको भारतबाट उद्धार

भारतको विभिन्न स्थानबाट दुई वर्षदेखि अभिभावकसँग सम्पर्कविहीन रहेका पाँच बालकको उद्धार गरिएको छ ।    विश्व सेवा विस्तार संस्थाले भारतको कलकत्तास्थित नेपाली महावाणिज्य दूतावाससँगको सहकार्यमा उद्धार गरेका पाँचमध्ये चार जना मेचीनगर नगरपालिका र एक जना दमकको रहेको जनाएको छ । शुक्रबार उद्धार गरिएका बालकमा मेचीनगर–१ गाडागल्लीका १६ वर्षीय अनिश विश्वकर्मा र १४ वर्षीय महेश विश्वकर्मा, मेचीनगर–५, अधेरीका १५ वर्षीय नवीन लिम्बू र १६ वर्षीय रोमन कटुवाल र दमकका १४ वर्षीय खेम राजव