क्रियसन क्राफ्टले अमेरिका निर्यात गर्‍यो दश करोड बराबरको हस्तकला सामाग्री

काठमाडौं, १५ पुष । क्रियसन क्राफ्टले यस वर्ष दश करोडको हस्तकला सामग्री अमेरिका निर्यात गरेको छ । कम्पनी सञ्चालनमा आएको तीन वर्षमा नै उत्कृष्ट कारोबार गरी यस वर्ष हस्तकला संघबाट पुरस्कारसमेत पाएको छ । सिसाबाट बनेका हस्तकलाका सामाग्रीहरु विशेषगरी सजावटका लागि प्रयोग हुने कम्पनी सञ्चालक अन्जता पाण्डेले बताइन् । हस्तकलाका सामग्री बनाउन चाहिने कच्चा पदार्थ […]