सुर्खेत–२ : पूर्व सहकारीमन्त्रीविरुद्ध सहकारी अभियन्ता

४ कात्तिक, सुर्खेत । नेपाली कांग्रेसका नेता हृदयराम थानी सुर्खेतमा सधैं प्रभावशाली नेताका रुपमा रहे । ०५१ सालमै संसदीय चुनाव लड्ने अवसर पाएका थानीको लगातार चार वटा चुनावमा एमालेका यामलाल कँडेलसँग हार्ने र हराउने खेल चल्यो । संघीयता आएपछि कँडेल प्रदेशतिर झरे । २०७४ को चुनावमा थानीले नयाँ प्रतिस्पर्धी पाए, नवराज राउत । वाम गठबन्धनको […]