पर्यटकीय पूर्वाधारमा लगानीको अवसर

सरकार तथा निजी क्षेत्रको सहकार्यमा केबलकारजस्ता पर्यटकीय पूर्वाधारमा लगानी बढाउँदा नै नेपालमा दिगो पर्यटन विकास गर्न सकिन्छ । नेपालमा पर्यटनको प्रचुर सम्भावना रहे तापनि पूर्वाधारको कमीका कारण मुलुकले अपेक्षित पर्यटक भिœयाउन मात्र होइन, पर्यटकको बसाइ लम्ब्याउन पनि सकेको छैन । जसका कारण पछिल्ला वर्षहरूमा नेपाल आउने पर्यटकको बसाइ तथा खर्च खासै वृद्धि हुन सकेको छैन […]