७ पुस, काठमाडौं । आर्थिक रुपमा धरासायी बन्दै गएको नेपाल वायुसेवा निगममा करारमा अनावश्यक कर्मचारी थपिएपछि संयुक्त ट्रेड युनियन संघर्ष समितिले आपत्ति प्रकट गरेको छ । निगममा यात्रु सेवा विभाग, अपरेशन विभाग, साधारण सेवा तथा सम्पत्ति व्यवस्थापन विभागमा केही व्यक्तिलाई सेवा करार तथा मासिक ज्यालादारीमा कर्मचारी भर्ना गरिएको भन्दै समितिले आपत्ति जनाएको हो । विश्वव्यापी […]