एजेन्सी । भारतको मणिपुरमा गत महिनादेखि जारी हिंसा अझै रोकिएको छैन । हिंसा नियन्त्रणका लागि धेरै जिल्लामा कर्फ्यू लगाइएको छ । इन्टरनेट प्रतिबन्धित छ। सरकारले शान्ति स्थापनाका लागि सेना परिचालन गरेको छ । यसैबीच, शनिबार ठूलो घटना भएको मिडिया रिपोर्टमा उल्लेख छ। जसमा भीडका कारण सुरक्षाकर्मी कांगलेई यावोल कन्ना लुप (केवाईकेएल) का १२ जना लडाकुलाई […]