सेयर धितो कर्जामा लाग्दै आएको २० करोडको सीमा खारेज, अरु के के भए ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा संस्थागततर्फको २० करोडको सेयर धितो कर्जाको सीमा खारेज गरेको छ । नेपाल राष्ट्र बैंकले एक परिपत्र जारी गर्दै सो सीमा खारेज गरेको हो । नयाँ मौद्रिक नीति मार्फत २० करोडको सेयर धितो कर्जा खारेज गर्ने निर्णय नेपाल राष्ट्र बैंकले गरेको थियो । भने, आज एक […]

सम्बन्धित सामग्री