एजेन्सी – पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीको कीर्तिमानी गोलमा बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा सानदार जित निकालेको छ । बायर्नले वल्फ्सवर्गलाई ४–० को फराकिलो गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा बायर्नको सानदार जितमा लेवान्डोस्कीसँगै थोमस मुलर, डेअट उपमेकानो र लिरोए सानेले गोल गरे । एलिएन्ज एरिना म्युनिखमा शुक्रबार राति भएको खेलको सातौ मिनेटमा थोमस मुलरको […]