प्रधान्यायाधीशले राजीनामा दिनुपर्ने सर्वोच्चका न्यायाधीशहरुको निष्कर्ष

सर्वोच्चका न्यायाधीशहरुको बैठक सकिएको छ। न्यायाधीशहरुको बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले नै अहिलेको संकटको निकास दिनुपर्ने निर्णय लिएको छ।