काठमाडौं । सर्वोच्च अदालतको फुल कोर्ट बैठक बस्दै छ ।
प्रधानन्यायाधीशको अध्यक्षतामा सर्वोच्चका सबै न्यायाधीश हुने ‘फुलकोर्ट’ बैठकमा अनौपचारिक रूपमा प्रधानन्यायाधीशले मन्त्रिपरिषद्मा भाग खोजेको विषय छलफलको विषय बने पनि औपचारिक रूपमा भने नियमित विषयमा मात्र छलफल हुने स्रोतले जनाएको छ ।
“दसैँअघि बस्ने यो नै अन्तिम फुलकोर्ट हुने भएकाले दसैँको शुभकामना आदानप्रदान...