जोर्डनविरुद्ध नेपाली टिम: अभिषेक, विकास र दिनेश सुरुवाती ११ मा

काठमाडौं: विश्वकप छनोट अन्तर्गतको नेपाली टोलीले आज जोर्डनविरुद्ध खेल्दैछ। बेलुकी पौने १० बजे हुने खेलका लागि नेपाली टोलीको प्लेइङ सेट सार्वजनिक भएको छ। नेपालको यसअघिको इराक र चाइनिज ताइपेइसँगको भन्दा प्लेइङसेट फरक छ। ताइपेइसँगको खेलमा पहिलो सेटमा नपरेका अभिषेक रिजाल, विकाश खवास र दिनेश राजबंशी पहिलो रोजाइमा परेका छन्। त्यस्तै…