नेपालगञ्जमा लागुऔषध कारोबारस्थलमै प्रहरीको छापा

भारतीय नागरिकले नेपालगञ्जमा कोठा भाडामा लिएर गर्दै आएको लागुऔषधको कारोबारस्थलमा बाँके प्रहरीले छापा मारेको छ । नेपालगञ्ज उपमहनगरपालिका¬–१२ कोरियनपुरमा गएराति दुई भारतीय नागरिकसहित तीन व्यक्तिलाई ४३ ग्राम खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरेपछि नेपालगञ्जमा भाडामा कोठा लिएर अवैध लागुऔषधको ठूलो कारोबार हुँदै आएको तथ्य फेला परेको हो । लागुऔषध ब्यूरो नेपालगञ्जले प्राप्त गरेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शुक्रबार राति नेपालगञ्ज–१२ कोरियनपुरस्थित तीनतले घरबाट भारतको बहराइच ज

सम्बन्धित सामग्री

लागुऔषध कारोबार गर्ने दुई फार्मेसीमा प्रहरीको छापा

प्रहरीले लागुऔषध बिक्री गर्ने काठमाडौंका दुई फार्मेसीमा छापा मारेको छ । लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको

पोखराको एक घरमा प्रहरीको छापा, ठूलो परिणामको लागु औषधसहित दुई जना पक्राउ

कास्की । कास्कीको पोखरा-१० शिवमार्ग को एक घरमा प्रहरीले छापामारी ठूलो परिणामको लागु औषध बरामद गरेको छ । प्रहरीले लागुऔषध सहित एक जना कारोवारीलाई पनि प्रकाउ गरेको छ । पक्राउ पर्नेमा ...