सामन्था बलिउड डेब्यू गर्दै

एजेन्सी । दक्षिण भारतीय अभिनेत्री सामन्था रुथ प्रभु अब छिटै नै बलिउडमा (हिन्दी फिल्ममा) डेब्यू गर्दैछिन् । सामन्थाले बलिउड अभिनेता आयुष्मान खुरानासँग आफ्नो पहिलो बलिउड फिल्मका लागि हस्ताक्षर गरेकी छन् । सामन्थालाई फिल्मको कथा मन परेपछि उनले उक्त फिल्ममा काम गर्न लागेकी हुन् । सामन्थाले अमेजनको प्राइम वेब सिरिज ‘द फ्यामिली म्यान’को सिजन २ बाट […]

सम्बन्धित सामग्री

बलिउडमा डेब्यू गर्दै सामन्था

दक्षिण भारतकी सुपरस्टार सामन्था रुथ प्रभुले अब चाँडै बलिउडमा डेब्यू गर्ने भएकी छन् । भारतीय सञ्चार माध्यमका अनुसार सामन्थाले आयुष्मान खुरानासँग आफ्नो पहिलो बलिउड चलचित्र साइन गरेकी हुन् ।सामन्थालाई चलचित्रको स्क्रिप्ट मनपरेपछि चलचित्रलाई ‘ओके’ भनेको बताइएको छ । सामन्थाले अमेजन प्राइमको वेब सिरिज ‘द फ्यामिली म्यान’ को सिजन २ बाट आफ्नो डिजिटल डेब्यु गरिसकेकी छन् । त्यसपछि उनका फ्यानहरूले उनले बलिउडमा डेब्यु गर्ने प्रतीक्षा गरिरहेका थिए ।रिपोर्टका अनुसार निर्माताहरुले चलचित्