अपाङ्गतामैत्री बनाउन मन्त्रालयको भौतिक परीक्षण

काठमाडौँ । लुम्बिनी प्रदेशको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको भौतिक परीक्षण गरेको छ । राष्ट्रिय अपाङ्ग महासङ्घ लुम्बिनी प्रदेश समितिको पहलमा सम्बन्धित सरोकारवाला निकाय समेत रहेको मन्त्रालयमा अपाङ्गता भएका व्यक्तिहरूको सहज पहुँच, भौतिक अवस्था,  पहुँचसहितका विषयमा भौतिक परीक्षण गरिएको हो । विभिन्न प्रकृतिका अपाङ्गता भएका व्यक्तिहरूले सहज रूपमा सेवा पाउनबाट के कस्तो रूपमा अवरोध […]