ढाका- एसियाली विकास बैंक (एडीबी) ले बङ्गलादेशलाई ४० करोड अमेरिकी डलर ऋण सहयोग गर्ने भएको छ । राष्ट्रिय अनुकूल योजना (२०२३–२०५०) तथा पेरिस सम्झौतामा राष्ट्रिय रूपमा निर्धारित योगदानको २०२१ अद्यावधिकलाई लागू गर्न एडीबीले बङ्गलादेशलाई ऋण सहयोग गर्ने भएको हो । शुक्रबार स्वीकृत गरिएको नीतिमा आधारित उक्त ऋण सहयोग जलवायु केन्द्रित समावेशी विकास हासिल गर्न पेरिस सम्झौतामा […]