रक्तचन्दन र श्रीखण्डको व्यावसायिक खेती गर्दै विजयराज

दोधारा चाँदनी – कञ्चनपुरको भीमदत्त नगरपालिका–२ का विजयराज पन्त गैरसहकारी संस्थाको जागिर छाडेर व्यावसायिक रुपमा रक्तचन्दन र श्रीखण्डको खेतीमा लागेका छन्। लामो समय विभिन्न गैरसहकारी संस्थामा काम गरेका उनले ६ वर्षअघि जागिर छाडेर वन विभाग र वनस्पति विभागबाट अनुमति लिएर रक्तचन्दन र श्रीखण्डको खेती सुरु गरेका हुन्। जीवनभरि काम मात्रै कति गर्ने भनेर उनले न्यून […]

सम्बन्धित सामग्री

रक्तचन्दन र श्रीखण्डको व्यावसायिक खेती

श्रीखण्ड र रक्तचन्दनको व्यावसायिक खेती गर्ने सुदूरपश्चिमकै पहिलो व्यक्ति छन् ।