किन छिनछिनमा बदली भइरहेको छ मौसम, कहिलेसम्म हुन्छ सुधार? :: Pahilopost.com

काठमाडौँः बारा र पर्सामा गत महिना आएको 'टर्नाडो'का कारण ठूलो जनधनको क्षति भयो। त्यसयता नियमितजसो नै हावाहुरी र पानी आउने क्रम रोकिएको छैन। बिहीबार साँझ एक्कासी सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा ठूलो हावाहुरी आयो। दुई जनाको मृत्यु भइसकेको छ। ठूलो भौतिक क्षति भएको बताइए पनि पूर्ण विवरण आएको छैन। १०० को