किन चर्चामा छ ट्वीटर संस्थापकको पहिलो ट्वीट ? के हो एनएफटी ?

ट्वीटरका सहसंस्थापक ज्याक डोर्सीको पहिलो ट्वीटको एनएफटी (नन फंजिबल टोकन) गतवर्ष २९ लाख डलरमा खरिद गर्ने सिना एस्तावीले भविष्यमा सायद आफूले कहिल्यैपनि उक्त ट्वीट नबेच्ने बताएका छन् । इरानी मूलका मलेसियन व्यापारी सिना एस्तावीले गतहप्ता उक्त ट्वीटको एनएफटी लिलामी गर्न खोजेका थिए । तर लिलामीका क्रममा उक्त ट्वीटका लागि अविश्वसनीय रुपमा कम बोली लाग्यो । […]