खुला राजनीतिमा फर्किएको विप्लव समूहको पहिलो केन्द्रीय बैठक बन्दीपुरमा

तनहुँ– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी प्रतिबन्ध फुकुवा भएर खुला राजनीतिमा फर्किएपछि पहिलो पटक तनहुँको बन्दीपुरमा केन्द्रीय कमिटीको बैठक शुरु भएको छ । शुक्रबार नेकपाको केन्द्रीय समितिको ११औं पूर्ण बैठक सुरु भएको हो । पाँच दिनसम्म चल्ने बैठकले पार्टीको आगामी रणनीति तय गर्ने केन्द्रीय सदस्य एवम् तनहुँ इन्चार्ज पूर्णजित पुन ‘उभार’ले बताए । […]

सम्बन्धित सामग्री

भावी रणनीति बनाउन विप्लव समूहको केन्द्रीय बैठक बन्दीपुरमा

३० भदौ, पोखरा । सरकारसँग तीनबुँदे सहमति गर्दै सार्वजनिक भएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ६ महीना अन्योलमा रह्यो । तीनबुँदे कार्यान्वयन गर्ने जिम्मा लिएका प्रधानमन्त्री केपी शर्मा ओली आफैं संसद विघटनमा लागे र सरकारबाट बाहिरिए । सरकार परिवर्तन भएपछि विप्लव समूहले सबै राजनीतिक दलका नेताहरुसँग भेट गर्याे , सहमति कार्यान्वयनमा जोड दियो […]