सरकारले मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाललाई नुवाकोटमा सबस्टेसन निर्माणका लागि जग्गा उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले एमसीए नेपाललाई रातमाटे सबस्टेसन निर्माणका लागि जग्गा उपलब्ध गराउने निर्माण गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।