प्रधानमन्त्रीको गृहजिल्लाको विमानस्थललाई ३६ करोड

प्रधानमन्त्री पुष्पकमल दाहालको गृहजिल्लास्थित भरतपुर विमानस्थलमा एटीआर–७२ विमान सञ्चालन गराउन ३६ करोड बजेट बिनियोजन गरिएको छ ।