उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले मन्त्रालय अन्तर्गतका सचिव, विभाग, महाशाखा प्रमुख र सहसचिवसँग छलफल गरेका छन् । मन्त्री बडूले चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रमको बुँदा ४२६ मा उल्लेख रहेअनुसार लामो समयदेखि बन्द रहेका रुग्ण उद्योगहरु सञ्चालनको मोडालिटी बारे छलफल गरेका हुन् ।त्यसक्रममा सञ्चालनको मोडालिटी...