एभरेष्ट बैंकको मोबाइल एप ‘ओम्नी च्यानल’ मा

एभरेष्ट बैंक लिमिटेडले इबिएल–टच २४ (मोबाइल एप) लाई ओम्नी च्यानल प्रणालीमा अपग्रेड गरेको छ । बुधबार एभरेष्ट बैंकले आफ्नो मोबाइल बैंकिङ संस्करणलाई नयाँ ‘ओम्नी च्यानल’ मा अपग्रेड गरेको हो ।अपग्रेड गरिएको मोबाइल बैंकिङ सेवाले बैंकका ग्राहकहरूलाई जुनसुकै बेला र जहाँसुकै (मोबाइल, ट्याब, पीसी, ल्यापटप आदि) बाट डिजिटल प्लेटफर्महरू प्रयोग गर्न सहज बनाउने बैंकले जनाएको छ […]