शीर्ष बैठकको सुरूमै प्रधानमन्त्रीलाई ओलीको सुझाव- तपाईं राजीनामा दिनुस्

काठमाडौं । सदनको अवरोध हटाउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको तीन दलका शीर्ष नेताको बैठकमा एमाले अध्यक्ष ओलीले राजीनामा मागेका छन् । प्रधानमन्त्रीले गत सोमबार सरदार प्रितम आफूलाई प्रधानमन्त्री बनाउन पटक-पटक दिल्ली धाएको अभिव्यक्ति दिएपछि एमालेले राजीनामा मागेको थियो । आज सिंहदरबारमा तीन नेता सहमतिका लागि छलफलमा जुटे । बैठकको सुरूमा ओलीले प्रधानमन्त्रीलाई […]

सम्बन्धित सामग्री

रावललाई राजीनामा फिर्ता लिन ओलीको सुझाव

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष भीम रावललाई सांसद पदबाट दिएको राजीनामा फिर्ता लिन सुझाव दिएका छन् । सोमबार पार्टीको १० औं केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले रावललाई सांसद पदबाट दिएको राजीनामा फिर्ता लिन सुझाव दिएका हुन् ।