बिहे गर्दै गायिका अञ्जु पन्त, भनिन्- नयाँ अध्याय सुरु हुनेछ

सेतोपाटीसँग कुराकानी गर्दै गायिका पन्तले भनिन्, 'दुवैतिरका घर परिवारका सदस्यबीच बिहेबारे सल्लाह भइसकेको छ।'