बुटवल । कार्यकर्ताहरुले स्थानीय तह निर्वाचनमा नेताहरुको अन्तर्घातकै कारण बलियो मानिएका पालिकामा पराजय भोग्नुपरेको उजुरी दिए पनि नेकपा एमाले रुपन्देहीले कारबाही प्रक्रिया अघि बढाउन सकेको छैन । कार्यकर्ताहरुले विभिन्न पालिकामा महत्वपूर्ण जिम्मेवारी संम्हालेका नेताहरुले अन्तर्घात गरेको जिल्ला नेतृत्वलाई उजुरी दिएका हुन् । तर, पार्टीका मुख्य नेताहरु नै मुछिने डरले कारबाहीको कुनै तयारी गर्न नसकेको एक […]