आए हाय ओए होए, बदो बदी बदो बदी

एक ट्रोलमा उनलाई मस्जिदमा वर माग्दै गरेको देखाइएको छ, जहाँ उनी भन्छन्- हे खुदा, जति पनि मानिस मेरो गीत सुनेर मरे, अर्को जुनीमा उनीहरूलाई मेरो गीत सुन्न सक्ने शक्ति दिएर पठाइदेऊ ।’