आईएफसी र नेप्से लैंगिक समानता प्रवर्धनका लागि ‘रिङ द बेल फर जेन्डर इक्वालिटी’मा सहभागी

काठमाडौँ– लगातार दोस्रो वर्ष पनि अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) र नेपाल स्टक एक्सचेन्ज (नेप्से)बीच ‘रिङ द बेल फर जेन्डर इक्वालिटी’का लागी सहभागी भएका छन् । यस विश्वव्यापी वार्षिक कार्यक्रमले कसरी निजी क्षेत्रले विश्व अर्थतन्त्रमा महिलाको सहभागिता र दिगो विकासलाई प्रोत्साहनमा जोड दिन्छ । लैंगिक समानताको गति ब...

सम्बन्धित सामग्री

पुँजी बजारमा ४० प्रतिशत महिला सहभागिता

पुँजी बजारमा महिला सहभागिता वृद्धिका चेतना जगाउन लैंगिक समानता लागि घण्टी बजाउने कार्यक्रम आयोजना गरिएको छ । विश्व बैक समूह अन्र्तगतको अन्र्तराष्ट्रिय वित्त निगम (आईएफसी) र विश्व एक्सचेन्जसँग आवद्ध नेपाल स्टक एक्सचेन्जले युए ओमेनको आह्वानमा अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर बिहीबार पहिलोपटक नेपालमा यस्तो कार्यक्रम आयोजना गरेको हो । कोभिडको कारणले विश्वमा कोडिडको कारणले ५४ […]